close

काठमाडौं । सर्च इन्जिनमा गुगलको साम्राज्य तोड्न माइक्रोसफ्ट कर्पोरेसनले नयाँ योजना बुनेको छ । हालै बाहिरिएको एक खबरअनुसार अहिलेको भाइरल आर्टिफिसियल इन्टेलिजेन्स बट च्याटजीपीटी निर्माता ओपनएआईमा लगानी गर्ने माइक्रोसफ्टले रणनीति बनाएको छ । यसअन्तर्गत माइक्रोसफ्टले ओपनएआई...